2006-04-07 - incident - Kapilvastu district २०६२-१२-२५ - घटना - कपिलवस्तु जिल्ला
Archive ref no: NCA-17592 अभिलेखालय सि. नं.: NCA-17592
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.10861
- अ. नं.438
- घटना भएको जिल्ला:कपिलवस्तु
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोलको नाम:कपिलबस्तु
- पीडित विवरण
- पीडितको नाम:ज्ञानबहादुर कुमाल
- जन्म मिति:
- साल:2044
- महिना:06
- गते:20
- उमेर:18
- स्थायी ठेगाना:
- जिल्ला:दाङ
- गाविस:चैलाही
- वार्ड नं.:9
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:कुमाल
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नाम
- पद:माओवादी कार्यकर्ता
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एनेकपा माओवादी
- बाबुको नामआवपप्रसाद कुमाल
- आमाको नाम:गिता कुमाल
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या5
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-12-25
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कपिलवस्तु
- गाविस:नखुलेको
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दाङ जिल्ला चौलाही ९ निवासी १८ वर्षीय ज्ञानबहादुर कुमालको २०६२ चैत्र २५ गते कपिलबस्तु जिल्लामा पार्टीको काममा रहदा शाही नेपाली सेनाले एमाओवादीको आरोपमा गोलीहानी हत्या गरे। पीडित एमाओवादी कार्यकर्ता हुन्।