2006-04-07 - incident - Kapilvastu district २०६२-१२-२५ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-17585 अभिलेखालय सि. नं.: NCA-17585

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.11602
  • अ. नं.1
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:तौलिहवा नपा
  • वार्ड नं.:0
  • टोलको नाम:जि प्र का मा
  • पीडित विवरण
  • पीडितको नाम:निमप्रसाद शर्मा
  • जन्म मिति:
  • साल:2041
  • महिना:02
  • गते:06
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:प्यूठान
  • गाविस:पूजा
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:शर्मा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजि प्र का
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरविन्द्र कुमार शर्मा
  • आमाको नाम:गंगा देबि शर्मा
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कल्पना शर्मा
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:संचयकोष
  • कति रकम बराबर (रु.)10000
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • कोहलपुर ४ N C C N नजिकै
  • मिति 2060-11-10
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट संचयकोष
  • कति रकम बराबर (रु)10000
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग बाँया हात नचल्ने भएको र दुबै खुट्टामा बमको छर्र वाकी भएको
  • उपचार गराएको अस्पतालको नाम
  • बिरेन्द्र प्रहरी खट्ठपताल महाराजगंज
  • उपचार मिति 2062-12-26
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-12-25
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:तौलिहवा नपा
  • वार्ड नं.:0
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):प्यूठान जिल्ला पुजा गाविस ६ बस्ने २१ वर्षीय निम प्रसाद शर्मा २०६२ चैत्र २५ गते माओवादीले कपीलबस्तु जिप्रकामा आक्रमण गर्दा भिडन्तमा परी बाया हातमा गोलीलागी हात नचल्ने भएको र दुबै खुट्टामा बमको छर्रा अझै बाकी नै छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री