2006-04-07 - incident - Kapilvastu district २०६२-१२-२५ - घटना - कपिलवस्तु जिल्ला
Archive ref no: NCA-17579 अभिलेखालय सि. नं.: NCA-17579
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.11664
- अ. नं.33
- घटना भएको जिल्ला:कपिलवस्तु
- गाविस:तौलिहवा नपा
- वार्ड नं.:4
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:बिर्ष बहादुर बोहरा
- जन्म मिति:
- साल:2039
- महिना:08
- गते:24
- उमेर:0
- स्थायी ठेगाना:
- जिल्ला:हुम्ला
- गाविस:दार्मा
- वार्ड नं.:2
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:दशरथपुर
- वार्ड नं.:5
- टोल:
- लिङ्ग:पुरुष
- थर:बोहरा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओवादी जनसेना
- बाबुको नामगोरे बोहरा
- आमाको नाम:भागी बोहरा
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
- अपाङगता भएको अङ्ग बाँया खुट्टा नचल्ने
- उपचार गराएको अस्पतालको नाम
- पोखरा
- उपचार मिति 2063-03-10
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- उपचार गराइ राख्नु पर्ने।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-12-25
- समय:00:00:03 PM
- घटनास्थल
- जिल्ला:कपिलवस्तु
- गाविस:तौलिहवा नपा
- वार्ड नं.:4
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दार्मा गाबिस २ निवासी माओवादी सेना २१ वर्षिय बिर्षबहादुर बोहरा सुरक्षाकर्मि र माओवादी सेना बिच २०६२ चैत्र २५ गते कपिलबस्तु जिल्ला को तौलिहवामा भएको दोहोरो भिडन्तमा गोलिलागी उनको बाँया खुट्टा नचल्ने भएको छ।