2006-04-07 - incident - Kapilvastu district २०६२-१२-२५ - घटना - कपिलवस्तु जिल्ला
Archive ref no: NCA-17578 अभिलेखालय सि. नं.: NCA-17578
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.8709
- अ. नं.285
- घटना भएको जिल्ला:कपिलवस्तु
- गाविस:तौलिहवा नपा
- वार्ड नं.:4
- टोलको नाम:देवनगडीया
- पीडित विवरण
- पीडितको नाम:शेरबहादुर सुनार (अजय)
- जन्म मिति:
- साल:2032
- महिना:06
- गते:02
- उमेर:30
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:बनकटवा
- वार्ड नं.:9
- टोल:लालपुर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:सुनार
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेक्सन कमाण्डर
- बाबुको नामस्व बले सुनार
- आमाको नाम:कल्चु सुनार
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:कमला सुनार हाल दोस्रो विवाह गरेको
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-12-25
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कपिलवस्तु
- गाविस:तौलिहवा नपा
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पोस्टमार्टम नभएको।
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घरपरिवारले लास पाएनन।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला बनकटवा गाविस-९ लालपुरका माओवादी कार्यकर्ता ३० वर्षीय शेरबहादुर सुनार ०६२ फागुन २५ गते कपिलवस्तु जिल्लाको तौलिहवा नपा-४ देवनगडीयामा सुरक्षाकर्मी र माओवादीबीच भएको दोहोरो भिडन्तमा सुरक्षाकर्मीको गोली लागि मृत्यु भयो। शेरबहादुर माओवादी निकट जनमुक्तिसेनामा कार्यरत थिए। मृतकको लास घर परिवारले पाएनन्। शेरबहादुर की पत्नीले दोस्रो विवाह गरे पछि शेबहादुरकी छोरी सिर्जना सुनार ५८ वर्षीया हजुरआमा कल्चे सुनारको साहारामा छिन।