2006-04-07 - incident - Jhapa district २०६२-१२-२५ - घटना - झापा जिल्ला

Archive ref no: NCA-17571 अभिलेखालय सि. नं.: NCA-17571

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.1174
  • अ. नं.57
  • घटना भएको जिल्ला:झापा
  • गाविस:सुरुङ्गा
  • वार्ड नं.:2
  • टोलको नाम:महेन्द्र राजमार्ग नजिक
  • पीडित विवरण
  • पीडितको नाम:नरेन्द्र सिंह ठगुन्ना
  • जन्म मिति:
  • साल:2041
  • महिना:09
  • गते:20
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:वैतडी
  • गाविस:वसन्तपुर
  • वार्ड नं.:5
  • टोल:बसन्तपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:वैतडी
  • गाविस:वसन्तपुर
  • वार्ड नं.:5
  • टोल:बसन्तपुर
  • लिङ्ग:पुरुष
  • थर:ठगुन्ना
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामनखुलेको
  • पद:नेपाली सेना
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामगणेश सिंह ठगुन्ना
  • आमाको नाम:देवा देवी ठगुन्ना
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या8
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)950000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-12-25
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:झापा
  • गाविस:सुरुङ्गा
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:झापा
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वसन्तपुर गाविस-५ का २१ वर्षीय नरेन्द्र सिंह ढगुन्नाको २०६३ सालको एस एल सी को कापी लगेर जाँदा झापा जिल्लाको सुरुङ्गा गाविसमा माओवादीले सदरमुकाम नजिकै थापेको एम्बुसमा परी घट्नास्थलमा नै मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री