2006-04-07 - incident - Dang district २०६२-१२-२५ - घटना - दाङ जिल्ला
Archive ref no: NCA-17570 अभिलेखालय सि. नं.: NCA-17570
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.3124
- अ. नं.55
- घटना भएको जिल्ला:दाङ
- गाविस:चैलाही
- वार्ड नं.:3
- टोलको नाम:अर्जुनखोला लमहि
- पीडित विवरण
- पीडितको नाम:अर्जुनकुमार केसी
- जन्म मिति:
- साल:2035
- महिना:01
- गते:23
- उमेर:27
- स्थायी ठेगाना:
- जिल्ला:सल्यान
- गाविस:सेजवालटाकुरा
- वार्ड नं.:5
- टोल:साहिलाकम्द
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:के सी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामसशस्त्र प्रहरी बेश क्याम्प लमही
- पद:स प्र हवल्दार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामगुन्जमान खत्री
- आमाको नाम:देबीकुमारी खत्री
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:शान्ताकुमारी के सी
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-12-25
- समय:12:00:00 PM
- घटनास्थल
- जिल्ला:दाङ
- गाविस:चैलाही
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:महेन्द्र अस्पताल घोराहि दाङ
- मिति:2062-12-26
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सेजुवालटाकुरा गाविस-५ सहिलाकम्द निवासी २७ वर्षीय अर्जुनकुमार केसीको चैलाहि गाविस-३ अर्जुनखोलास्थित सुरक्षा बेश क्याम्पमा २०६२ चैत २५ गते राति हतियार चेक गर्नका लागि हिडिरहेको अवस्थामा क्याम्प बाहिरतिरबाट माओवादीले चलाएको गोली लागी घटनास्थलमा नै मृत्यु भएको थियो।