2006-04-06 - incident - Chitwan district २०६२-१२-२४ - घटना - चितवन जिल्ला

Archive ref no: NCA-17558 अभिलेखालय सि. नं.: NCA-17558

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१२६
  • पीडितको नाम र थर:ज्नआन्दोलन घटना
  • ठेगाना:चितवन जिल्ला भरतपुर नगरपालिका
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:चितवन जिल्लाकोभरतपुर नपामा मिति २०६२/१२/२४ गतदेखि सात राजनीतिक दलले आयोजना गरेको जनआन्दोलनको क्रममा २७ गते सुरक्षाकर्मीद्वारा गोली चलाई सर्वसाधारण व्यक्तिहरू घाइते भएका तथा तुलसी क्षेत्रीको मृत्यु भएको घटनासम्बन्धमा आयोगको स्वविवेकमा उजुरीगह्रण गरी कारबाही अगाडि बढाइएको
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:सुरक्षाकर्मीबाटसावधानी नअपनाई अत्यधिक शक्तिको प्रयोग भएको पाइएकाले घाइते तथा पीडित तलु सी क्षेत्रीलाई क्षतिपूर्ति उपलब्ध गराई जमि्मेवार सुरक्षाकर्मी पहिचान गरी कानुनबमोजिम कारबाही गर्न, कर्फ्यू लागेको समयभन्दा बाहरि गरिएका पद्रशर्नमा समेत सुरक्षाकर्मीले गोली प्रहार गरेकालेअत्यधिकबलप्रयागे गर्ने सुरक्षाकर्मीलाई पहिचान गरी आवश्यक कानुनी कारबाही गर्न, जुलुस र वरिोध प्रदर्शनमा संलग्न नभएका सर्वसाधारण बटुवाहरूलाई समेत नियन्त्रणमा लिई कुटपिट गरिएको पाइएकोले घाइते बनाइएका व्यक्तिहरूको नि:शुल्क औषधोपचारको तत्काल व्यवस्था गर्न र दोषीलाई कारबाही गर्न, आन्दोलनकारीले व्यक्तिगत सम्पत्तमिा पुर्‍याएको क्षतिको यथार्थ जाँचबुझ गरी क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गरी पठाइएको मिति २०६३/३/२० को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:आयोगको च. नं. २४९७ मिति २०६३/३/२० मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कायार्लयलाई आयोगको निर्णय कार्यान्वयन गर्न पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री