2006-04-05 - incident - Sarlahi district २०६२-१२-२३ - घटना - सर्लाही जिल्ला

Archive ref no: NCA-17543 अभिलेखालय सि. नं.: NCA-17543

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.9813
  • अ. नं.180
  • घटना भएको जिल्ला:सर्लाही
  • गाविस:मलंगवा नपा
  • वार्ड नं.:2
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:अशोक केसी
  • जन्म मिति:
  • साल:2032
  • महिना:07
  • गते:22
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:नुवाकोट
  • गाविस:समुन्द्रादेवी -खोलेगाउँ
  • वार्ड नं.:5
  • टोल:खोलेगाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नुवाकोट
  • गाविस:समुन्द्रादेवी -खोलेगाउँ
  • वार्ड नं.:5
  • टोल:खोलेगाउँ
  • लिङ्ग:पुरुष
  • थर:केसी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामश्री न ११ वाहिनी अड्डा
  • पद:चालक प्राविधिक आक्टीङ्ग सेनानी
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामनारायणबहादुर खत्री
  • आमाको नाम:सावीत्री खत्री
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सृजना खत्री
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-12-23
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सर्लाही
  • गाविस:मलंगवा नपा
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):समुद्रादेवी गाविस-५ खोलेगाउँका श्री नं ११ बाहिनी अड्डामा कार्यरत सेनानी ३० वर्षीय अशोक केसीको ०६३ चैत २३ गते राती सर्लाही जिल्ला मंलगवा नपामा भएको दोहोरो भिडन्तमा नाइट भिजन हेलि्क्यापटर दुर्घटनामा मृत्यु भयो। तर सेनाले दुर्घटना भएको बताए भने माओवादीले सो हेलिक्यापटर उनीहरुले झारेको बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री