2006-04-05 - incident - Jhapa district २०६२-१२-२३ - घटना - झापा जिल्ला

Archive ref no: NCA-17539 अभिलेखालय सि. नं.: NCA-17539

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.724
  • अ. नं.27
  • घटना भएको जिल्ला:झापा
  • गाविस:सुरुङ्गा
  • वार्ड नं.:0
  • टोलको नाम:जवरजङ गण
  • पीडित विवरण
  • पीडितको नाम:अमृत विक
  • जन्म मिति:
  • साल:2043
  • महिना:05
  • गते:17
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:सिद्ध
  • वार्ड नं.:1
  • टोल:टाकुञ्जा
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:सिद्ध
  • वार्ड नं.:1
  • टोल:टाकुञ्जा
  • लिङ्ग:पुरुष
  • थर:कामी
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामजवरजङ गण झापा
  • पद:नायक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसुकदेव विक
  • आमाको नाम:सीता विक
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, नेपाल सरकार
  • कति रकम बराबर (रु.)1100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-12-23
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:झापा
  • गाविस:सुरुङ्गा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:छाउनी अस्पताल काठमाडौ
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • सिद्ध गाविस,कास्की
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिद्द गाविस-१ निवासी नेपाली सेनाको झापास्थित जवरजङ गणमा कार्यरत १९ वर्षीय अमृत विकको गस्तीमा गएको बेला ०६२ चैत २३ गते माओवादी कार्यकर्ताले थापेको विद्युतीय धरापमा परी मृत्यु भएको थियो। घटनाको भोर्लेटार ब्यारेकको कर्मचारीले घरमा आएर जानकारी दिएका थिए। नेपाली सेनाले मृतकको लास भोलिपल्ट भोर्लेटार बेस क्याम्पमा हेलिक्याप्टर मार्फत् ल्याई पीडित परिवारलाई बुझाएका थिए। उनी नेपाली सेनामा भर्ती भएका चार बर्ष भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री