2006-04-04 - incident - Kavre district २०६२-१२-२२ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-17536 अभिलेखालय सि. नं.: NCA-17536

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.7926
  • अ. नं.35
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:फलामेटार
  • वार्ड नं.:4
  • टोलको नाम:चिप्लेदमार
  • पीडित विवरण
  • पीडितको नाम:जनक वाइवा
  • जन्म मिति:
  • साल:2058
  • महिना:00
  • गते:00
  • उमेर:4
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:फलामेटार
  • वार्ड नं.:4
  • टोल:चिप्लेदमार
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:फलामेटार
  • वार्ड नं.:4
  • टोल:चिप्लेदमार
  • लिङ्ग:पुरुष
  • थर:वाइवा
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामसर्वसाधारण
  • पद:सर्वसाधारण
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नखुलेको
  • बाबुको नाममोतिलाल वाइवा
  • आमाको नाम:ठूलीमाया वाइवा
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-12-22
  • समय:00:12:00 AM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:फलामेटार
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गाउमा नै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):फलामेटार गाविस ४ निवासी छोरा जनक वाइवाको २०६२ चैत्र २२ गते खेलौना भन्ठानी घरमा ल्याएको बेवारिसे बम विस्फोट हुँदा मृत्यु भयो। माओवादी र सुरक्षाकर्मीबीच २०६२ मंसिर ३ गते फलामेटार गाविस ६ कोठेमा भएको भीडन्तमा छोडेर गएको मदानीको छाता जस्तो देखिने टु इन्च मोर्टारको सेल घाँस काट्न जाँदा घरमा ल्याएर अगेनामा हाल्दा विस्फोट भएर पीडीत सहित चार जनाको मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री