2006-04-03 - incident - Sindhupalchok district २०६२-१२-२१ - घटना - सिन्धुपाल्चोक जिल्ला
Archive ref no: NCA-17530 अभिलेखालय सि. नं.: NCA-17530
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.4142
- अ. नं.16
- घटना भएको जिल्ला:सिन्धुपाल्चोक
- गाविस:कुन्चोक
- वार्ड नं.:4
- टोलको नाम:देउरालीडाँडा
- पीडित विवरण
- पीडितको नाम:पवित्रा भारती
- जन्म मिति:
- साल:2051
- महिना:06
- गते:25
- उमेर:11
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:कुन्चोक
- वार्ड नं.:4
- टोल:देउराली
- अस्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:कुन्चोक
- वार्ड नं.:4
- टोल:देउराली
- लिङ्ग:महिला
- थर:भारती
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:नखुलेको
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामपदमबहादुर भारती
- आमाको नाम:रत्नकुमारी भारती
- शैक्षिक स्तर:नखुलेको
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-12-21
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:कुन्चोक
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:चौतारा अस्पताल
- मिति:2062-12-22
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- झ्याडी खोला
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कुन्चोक गाविसकी ११ वर्षीया पवित्रा भारतीको माओवादीले छाडेको सकेट बम विष्फोटन भई मृत्यु भयो।