2006-04-02 - incident - Nawalparasi district २०६२-१२-२० - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-17527 अभिलेखालय सि. नं.: NCA-17527

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.2881
  • अ. नं.133
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:जमुनिया
  • वार्ड नं.:9
  • टोलको नाम:जमुनिया बजार
  • पीडित विवरण
  • पीडितको नाम:नारायण भेडीदार
  • जन्म मिति:
  • साल:2016
  • महिना:06
  • गते:18
  • उमेर:46
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:बेदौली
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:
  • जात:मधेसी
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी प्रतीकार समिति सदस्य
  • बाबुको नामसुकइ भेडीदार
  • आमाको नाम:झारी भेडीदार
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुभावती देवी भेडीदार
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:भारतमा ज्यालादारी गछर्न्।
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-12-20
  • समय:10:00:00 AM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:जमुनिया
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पृथ्वीचन्द्र जिल्ला अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बुलौदी पुलकोघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बेदौली गाविस-४ निवासी भैसी व्यापारी ४४ वर्षीय नारायण भेडिदारलाई २०६२ चैत २० गते माओवादी प्रतिकारमा लागेको आरोपमा जमुनिया गाविस-९ वाडको जमुनियामा माओवादीले गोली हानि हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री