2006-03-25 - incident - Panchthar district २०६२-१२-१२ - घटना - पाँचथर जिल्ला

Archive ref no: NCA-17496 अभिलेखालय सि. नं.: NCA-17496

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5737
  • अ. नं.59
  • घटना भएको जिल्ला:पाँचथर
  • गाविस:नागी
  • वार्ड नं.:2
  • टोलको नाम:याङसिवुङ देवीथान
  • पीडित विवरण
  • पीडितको नाम:लोकेन्द्र लक्सम
  • जन्म मिति:
  • साल:2046
  • महिना:10
  • गते:01
  • उमेर:16
  • स्थायी ठेगाना:
  • जिल्ला:पाँचथर
  • गाविस:नागी
  • वार्ड नं.:1
  • टोल:देवीथान
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:लक्सम
  • जात:जनजाति
  • भाषा:अन्य
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामप्रेम लक्सम
  • आमाको नाम:देवीमाया लक्सम
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-12-12
  • समय:00:00:08 AM
  • घटनास्थल
  • जिल्ला:पाँचथर
  • गाविस:नागी
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नागी गाविस-२ निवासी १६ वर्षीय लोकेन्द्र लक्सम २०६२ चैत १२ गतेका छिमेकीको शुद्वाई कार्यमा काम सगाई र्फकदै गर्दा विहान ८ः०० वजेतिर जोरपोखरीवाट आएको संयुक्त सुरक्षा फौजसंग अचानक भेट हुँदा सुरक्षा फौजले ३/४ साउण्ड हवाई फायर गरेको र यस कारण भाईसंगै रहेका उनी त्रासका कारण भागेपछि खेदेर पक्राउ गरेका हुन। उनलाई कुटपिट गर्दै लाने क्रममा उनको विद्यालयका प्र.अ. नरबहादुर दरलाला लागायतले आफ्नो विद्यार्थी हो भन्दासमेत उल्टै गाली गरेपछि निज प्र.अ. सहितकाले खेतमा काम गरिरहेका लोकेन्द्रका बुबा आमालाई जानरी गराएका थिए। सो खबर पाएपछि छोरालाई छुटाउन जोरपोखरी तर्फलाग्दा नजिकैको जंगलमा उनीसहित दुवैइ जनाको गोली हानी हत्या गरेको खबर पाएपछि सोही स्थानमा सदगद गरेका हुन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री