2006-03-24 - incident - Dhanusha district २०६२-१२-११ - घटना - धनुषा जिल्ला
Archive ref no: NCA-17489 अभिलेखालय सि. नं.: NCA-17489
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.6330
- अ. नं.34
- घटना भएको जिल्ला:धनुषा
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोलको नाम:मुजेलिया
- पीडित विवरण
- पीडितको नाम:रामनाथप्रसाद यादव
- जन्म मिति:
- साल:2034
- महिना:00
- गते:00
- उमेर:28
- स्थायी ठेगाना:
- जिल्ला:बारा
- गाविस:कचोर्वा
- वार्ड नं.:1
- टोल:कचोर्वा
- अस्थायी ठेगाना:
- जिल्ला:बारा
- गाविस:कचोर्वा
- वार्ड नं.:1
- टोल:कचोर्वा
- लिङ्ग:पुरुष
- थर:यादव
- जात:मधेसी
- भाषा:भोजपुरी
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामजिल्ला प्रहरी कार्यालय, धनुषा
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नाममहेन्द्रप्रसाद यादव
- आमाको नाम:भागमनीदेवी यादव
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:कुसुमदेवी यादव
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-12-11
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:धनुषा
- गाविस:नखुलेको
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:धनुषा अस्पताल
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- आफ्नै गाउँमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कचोर्वा गाविस १ निवासी प्रहरी जवान २८ वर्षीय रामनाथ प्रसाद यादवको २०६२ चैत ११ गते माओवादी कार्यकर्ताहरुले गोली हानी हत्या गरेका थिए।