2006-03-23 - incident - Parsa district २०६२-१२-१० - घटना - पर्सा जिल्ला

Archive ref no: NCA-17486 अभिलेखालय सि. नं.: NCA-17486

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.9601
  • अ. नं.78
  • घटना भएको जिल्ला:पर्सा
  • गाविस:जानकीटोला
  • वार्ड नं.:4
  • टोलको नाम:जानकीटोला
  • पीडित विवरण
  • पीडितको नाम:सकुर मियाँ
  • जन्म मिति:
  • साल:2012
  • महिना:00
  • गते:00
  • उमेर:50
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:जानकीटोला
  • वार्ड नं.:4
  • टोल:जानकीटोला
  • अस्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:जानकीटोला
  • वार्ड नं.:3
  • टोल:जानकीटोला
  • लिङ्ग:पुरुष
  • थर:मियाँ
  • जात:अन्य
  • भाषा:अन्य
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरहमत मियाँ
  • आमाको नाम:कबुतरी खातुन
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुदैदा खातुन
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य स्थानीय बासिन्दा
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-12-10
  • समय:10:00:00 PM
  • घटनास्थल
  • जिल्ला:पर्सा
  • गाविस:जानकीटोला
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जानकीटोला गाविस-४ निवासी सकुर मियाँको २०६२ चैत १० गते जानकीटोला गाविसका माओवादी कार्यकर्ता नागेन्द्र केवटको अज्ञात व्यक्तिद्वारा गोली प्रहार गरी हत्या गरिएको प्रतिशोधमा गाउँलेले उनलाई घरबाट निकाली कुटपिट गरी जिउँदै आगोमा जलाएर हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री