2006-03-23 - incident - Kanchanpur district २०६२-१२-१० - घटना - कञ्चनपुर जिल्ला

Archive ref no: NCA-17485 अभिलेखालय सि. नं.: NCA-17485

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.4160
  • अ. नं.77
  • घटना भएको जिल्ला:कञ्चनपुर
  • गाविस:रौतेली बिचवा
  • वार्ड नं.:7
  • टोलको नाम:इमिलिया
  • पीडित विवरण
  • पीडितको नाम:रमेश विष्ट
  • जन्म मिति:
  • साल:2031
  • महिना:02
  • गते:03
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:वझाङ
  • गाविस:हेमन्तवाडा
  • वार्ड नं.:6
  • टोल:विस्ट टोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:विष्ट
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामसिहंपुर पोष्ट
  • पद:हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली सेना
  • बाबुको नामकृप विष्ट
  • आमाको नाम:मान देवी विष्ट
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विमला विष्ट
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-12-10
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कञ्चनपुर
  • गाविस:महेन्द्रनगर नपा
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लयाटा गाविस गोलाइ
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हेमन्तवाडा गाविस-६ विस्ट टोल निवासी नेपाली सेनाका हवल्दार ३१ वर्षीय रमेश विष्टलाई सुराकीको आरोपमा २०६२ चैत १० गते घरायसी काममा गएको बेला रौतेली गाविस-७ इमिलियामा माओवादीले गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री