2006-03-21 - incident - Jhapa district २०६२-१२-०८ - घटना - झापा जिल्ला

Archive ref no: NCA-17472 अभिलेखालय सि. नं.: NCA-17472

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.9611
  • अ. नं.80
  • घटना भएको जिल्ला:झापा
  • गाविस:अनारमनी
  • वार्ड नं.:0
  • टोलको नाम:विर्तामोड
  • पीडित विवरण
  • पीडितको नाम:विन्देश्वर मण्डल
  • जन्म मिति:
  • साल:2034
  • महिना:01
  • गते:25
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:औरही
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:औरही
  • वार्ड नं.:5
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मण्डल
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइलाका प्रहरी कार्यालय अनारमनी झापा
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामअयोधि मण्डल
  • आमाको नाम:सुनरबति मण्डल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रेखादेवी
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:प्रहरी प्रधान कार्यालय
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-12-08
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:झापा
  • गाविस:अनारमनी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • औरही ५
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):औरही गाविस-५ निवासी इलाका प्रहरी कार्यालय अनारमनीमा कार्यरत प्रहरी जवान २८ वर्षीय विन्देश्वर मण्डलको जिल्ला ट्रफिक कार्यालय बिर्तामोडमा ०६२ चैत ८ गते माओवादीले आक्रमण गरेपछि भएको दोहोरो भिडन्तमा गोली लागि मृत्यु भयो। घटनामा माओवादीको गोलीले थप ८ प्रहरीको ज्यान गयो भने २४ प्रहरी घाईते भए। भिडन्तको क्रममा एक बृद्ध महिलाको गोली लागी मृत्यु भयो। भाग्न लागेका दुई माओवादीलाई सेनाले समातेर बुट्टाबारी चियाबगान खण्डको कल्भर्टमा गोली हानी हत्या गरे भने पाँच प्रहरीलाई माओवादीले आत्मसमर्पण पछि हत्या गरेको प्रहरीले जनायो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री