2006-03-21 - incident - Jhapa district २०६२-१२-०८ - घटना - झापा जिल्ला

Archive ref no: NCA-17470 अभिलेखालय सि. नं.: NCA-17470

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.716
  • अ. नं.76
  • घटना भएको जिल्ला:झापा
  • गाविस:अनारमनी
  • वार्ड नं.:2
  • टोलको नाम:अनारमणी
  • पीडित विवरण
  • पीडितको नाम:दल बाहादुर सुनुवार
  • जन्म मिति:
  • साल:2041
  • महिना:05
  • गते:25
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:सुनसरी
  • गाविस:महेन्द्रनगर
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सुनसरी
  • गाविस:महेन्द्रनगर
  • वार्ड नं.:4
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सुनुवार
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइ.प्र.क्रा. अनारमणि बितामोड झापा
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदुगाबहादुर सुनुवार
  • आमाको नाम:तेजमाया सुनुवर
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुसमा सुनुवार
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या7
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • झापा अनारमनी
  • मिति 2062-12-08
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग फोक्सोमा गोलि लागेको र २ वटा खुटामा
  • उपचार गराएको अस्पतालको नाम
  • नेपाल प्रहरी, Teaching
  • उपचार मिति 2062-12-08
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • कुनै पनि गाह्रो काम गर्न नहुने।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-12-08
  • समय:00:00:06 AM
  • घटनास्थल
  • जिल्ला:झापा
  • गाविस:अनारमनी
  • वार्ड नं.:2
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):महेन्द्रनगर गाविस ४ का प्रहरी जवान दलबहादुर सुनुवारको झापा जिल्ला अनारमणी २ इलाका प्र. कार्यालयमा माओवादी कार्यकर्ता संगको दोहोरो भिडन्तमा २०६२ चैत्त ८ गते विहाना ६.३० वजे फोक्सोमा गोली लागी घाइते भएको। त्यसै दिन प्रहरी टोलीले नेपाल प्रहरी अस्पताल पुयारयाइ उपचार भयो। माओवादीले इलाका प्रहरी कार्यालय समेत जलाइ सम्पुण हातहतीयार लुटी लगे। अहिले भारी काम गर्न सकिरहेको छैन भने उपचार गराई रहेको छु।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री