2006-03-21 - incident - Jhapa district २०६२-१२-०८ - घटना - झापा जिल्ला

Archive ref no: NCA-17467 अभिलेखालय सि. नं.: NCA-17467

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.
  • अ. नं.5
  • घटना भएको जिल्ला:झापा
  • गाविस:अनारमनी
  • वार्ड नं.:3
  • टोलको नाम:विर्तामोड
  • पीडित विवरण
  • पीडितको नाम:वीरबहादुर तमाङ
  • जन्म मिति:
  • साल:2020
  • महिना:01
  • गते:09
  • उमेर:42
  • स्थायी ठेगाना:
  • जिल्ला:उदयपुर
  • गाविस:तपेश्वरी वेलही
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:उदयपुर
  • गाविस:तपेश्वरी वेलही
  • वार्ड नं.:1
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइ.प्र.क्रा. अनारमणी विर्तामोड झापा
  • पद:प्र.स.नि
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामधनबहादुर तामाङ
  • आमाको नाम:धनमाया तामाङ
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:तीर्थकुमारी तामाङ
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन उदयपुर,सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-12-08
  • समय:07:00:00 AM
  • घटनास्थल
  • जिल्ला:झापा
  • गाविस:अनारमनी
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल झापा
  • मिति:2062-12-08
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तपेश्वरी बेल्ही गाविस-१ निवासी नेपाल प्रहरीका असई ४२ वर्षीय वीरबहादुर तामाङको २०६२ चैत ८ गते झापा जिल्लाको अनारमनी गाविस-३ विर्तामोडस्थित इलाका प्रहरी कार्यालयमा माओवादीले गरेको आक्रमणमा परी घटनास्थलमै मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री