2006-03-21 - incident - Jhapa district २०६२-१२-०८ - घटना - झापा जिल्ला
Archive ref no: NCA-17462 अभिलेखालय सि. नं.: NCA-17462
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.7596
- अ. नं.151
- घटना भएको जिल्ला:झापा
- गाविस:अनारमनी
- वार्ड नं.:3
- टोलको नाम:विर्तामोड
- पीडित विवरण
- पीडितको नाम:रमेश पोखरेल
- जन्म मिति:
- साल:2039
- महिना:07
- गते:00
- उमेर:23
- स्थायी ठेगाना:
- जिल्ला:मोरङ
- गाविस:उर्लावारी
- वार्ड नं.:7
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:पोखरेल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामइ.प्र.क्रा. अनारमणि बिर्तामोड झापा
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामरामप्रसाद पोखरेल
- आमाको नाम:सीतादेवी पोखरेल
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:सरकार
- कति रकम बराबर (रु.)750000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-12-08
- समय:00:00:07 AM
- घटनास्थल
- जिल्ला:झापा
- गाविस:अनारमनी
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:चन्द्रगडी हस्पीटल झापा
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):उर्लाबारी गाविस-७ देवीझोडा निवासी प्रहरी जवान २३ वर्षीय रमेश पोखरेलको झापा जिल्ला इप्रका विर्तामोडमा २०६२ चैत ८ गते विहान ७ बजे माओवादीले आक्रमण गर्दा गोली लागी मारीएका थिए। लासको पोष्टमार्टम झापा जिल्लाको चन्द्रगढी अस्पतालमा भयो। लासलाई पीडितका आफन्तले सदगत गरे।