2006-03-21 - incident - Chitwan district २०६२-१२-०८ - घटना - चितवन जिल्ला

Archive ref no: NCA-17458 अभिलेखालय सि. नं.: NCA-17458

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.2580
  • अ. नं.65
  • घटना भएको जिल्ला:चितवन
  • गाविस:दाहाखानी
  • वार्ड नं.:6
  • टोलको नाम:दारेचोक
  • पीडित विवरण
  • पीडितको नाम:सुर्यबहादुर गुरुङ (देवीबहादुर गुरुङ) (उर्गेन)
  • जन्म मिति:
  • साल:2035
  • महिना:05
  • गते:05
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:नुवाकोट
  • गाविस:कुमरी
  • वार्ड नं.:5
  • टोल:जलजले
  • अस्थायी ठेगाना:
  • जिल्ला:नुवाकोट
  • गाविस:कुमरी
  • वार्ड नं.:5
  • टोल:जलजले
  • लिङ्ग:पुरुष
  • थर:गुरुङ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी पार्टी, वाशु व्रिग्रेड सेक्सन कमाण्डर
  • बाबुको नामआईमान तामाङ
  • आमाको नाम:
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विन्दुमाया तामाङ
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समिति, गाविस
  • कति रकम बराबर (रु.)110600
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-12-08
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:चितवन
  • गाविस:दाहाखानी
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नभएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कुमरी गाविस-५ का ३० वर्षीय उर्गेन भनिने सूर्यबहादुर गुरुङ (देवीबहादुर गुरुङ)लाई २०६२ चैत ८ गते सुरक्षाकर्मीसँग चितवन जिल्लाको दाहाखानी गाविस-६ मा भएको दोहोरो भिडन्तमा मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री