2006-03-21 - incident - Chitwan district २०६२-१२-०८ - घटना - चितवन जिल्ला
Archive ref no: NCA-17452 अभिलेखालय सि. नं.: NCA-17452
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.9055
- अ. नं.74
- घटना भएको जिल्ला:चितवन
- गाविस:दाहाखानी
- वार्ड नं.:6
- टोलको नाम:आहालडाडा निर्सिटार दारेचौक
- पीडित विवरण
- पीडितको नाम:पम्फा बिश्वकर्मा (प्रेरणा)
- जन्म मिति:
- साल:2044
- महिना:08
- गते:16
- उमेर:18
- स्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:सानोवाङथली
- वार्ड नं.:2
- टोल:बिश्वकर्मा टोल
- अस्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:सानोवाङथली
- वार्ड नं.:2
- टोल:बिश्वकर्मा टोल
- लिङ्ग:महिला
- थर:बिश्वकर्मा
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेकपा माओवादी
- पद:सेक्सन कमाण्डर
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
- बाबुको नामदुर्गा विश्वकर्मा
- आमाको नाम:पुतली विश्वकर्मा
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-12-08
- समय:00:09:00 AM
- घटनास्थल
- जिल्ला:चितवन
- गाविस:दाहाखानी
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पोष्टमार्टम नगरेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- परिवारले लास नै नपाएको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सानोवाङ्थली निवासी पम्फा विश्वकर्माको ०६२ चैत ८ गते बिहान नौ बजे चितवन जिल्ला दाहाखानी गाविस ६ को आहालडाडा निर्सिटार दारेचौकमा माओवादी खाना खान लागेको समयमा सेनाले आक्रमण गर्दा सेना र माओवादीबीच भएको दोहोरो भिडन्तमा परी मृत्यु भएको थियो।