2006-03-21 - incident - Chitwan district २०६२-१२-०८ - घटना - चितवन जिल्ला
Archive ref no: NCA-17461 अभिलेखालय सि. नं.: NCA-17461
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.9880
- अ. नं.236
- घटना भएको जिल्ला:चितवन
- गाविस:दाहाखानी
- वार्ड नं.:6
- टोलको नाम:आहालडाँडा
- पीडित विवरण
- पीडितको नाम:धनकुमारी तामाङ (कुमारी)
- जन्म मिति:
- साल:2042
- महिना:03
- गते:08
- उमेर:20
- स्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:वलथली
- वार्ड नं.:6
- टोल:ख्याकु डाडागाउ
- अस्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:वलथली
- वार्ड नं.:6
- टोल:ख्याकु डाडागाउ
- लिङ्ग:महिला
- थर:तामाङ
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेकपा माओवादी
- पद:सेक्सन कमाण्डर
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
- बाबुको नामपोते तामाङ
- आमाको नाम:काइली तामाङ
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-12-08
- समय:00:09:00 AM
- घटनास्थल
- जिल्ला:चितवन
- गाविस:दाहाखानी
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पोष्टमार्टम नगरेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- लास नै परिवारले नपाएको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वलथली गाविस ६ की धनकुमारी लोप्चनको २०६२ चैत ८ गते बिहान चितवन जिल्लाको दाहखानी गाविस-६ को आहालडाडा निर्सिटार दारेचौकमा सुरक्षाकर्मीसँग भएको दोहोरो भिडन्तमा मृत्यु भयो। माओवादी खाना खान लागेको समयमा सेनाले आक्रमण गर्दा सेना र माओवादीबीच १५ मिनेट दोहोरो भिडन्त भयो।