2006-03-20 - incident - Kavre district २०६२-१२-०७ - घटना - काभ्रेपलाञ्चोक जिल्ला
Archive ref no: NCA-17445 अभिलेखालय सि. नं.: NCA-17445
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.6489
- अ. नं.45
- घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:दाप्चाछत्रेवाँझ
- वार्ड नं.:6
- टोलको नाम:दारेगौडा
- पीडित विवरण
- पीडितको नाम:केदारकुमार कार्की
- जन्म मिति:
- साल:2041
- महिना:09
- गते:07
- उमेर:21
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुली
- गाविस:जलकन्याचपौली
- वार्ड नं.:6
- टोल:कार्कीटोल
- अस्थायी ठेगाना:
- जिल्ला:सिन्धुली
- गाविस:जलकन्याचपौली
- वार्ड नं.:6
- टोल:कार्कीटोल
- लिङ्ग:पुरुष
- थर:कार्की
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामश्री न ९ वाहिनी भकुन्डेवेशी सिग्नल गुल्म
- पद:सिपाही
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामदलबहादुर कार्की
- आमाको नाम:म्यानकुमारी कार्की
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सुनिता कार्की झुन्डिएर मृत्यु
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:सैनिक मुख्यालयबाट
- कति रकम बराबर (रु.)750000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पैसा आएपछि घर बनाएर बसेको।
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-12-07
- समय:00:00:00 AM
- घटनास्थल
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:दाप्चाछत्रेवाँझ
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:विरेन्द्र सैनिक अस्पताल
- मिति:2062-12-07
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- कनपा ४ माइस्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जलकन्या गाविस- ६ निवासी २१ वर्षीय केदार कुमार कार्कीको ०६२ चैत ७ गते विहान काभ्रे जिल्लाको छत्रेवाझ गाविस- ६ दारेगौडामा माओवादीसंग भएको भिडन्तमा मृत्यु भयो।