2006-03-17 - incident - Sarlahi district २०६२-१२-०४ - घटना - सर्लाही जिल्ला

Archive ref no: NCA-17430 अभिलेखालय सि. नं.: NCA-17430

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.7037
  • अ. नं.76
  • घटना भएको जिल्ला:सर्लाही
  • गाविस:नौकेलवा
  • वार्ड नं.:2
  • टोलको नाम:सखुवाटोल
  • पीडित विवरण
  • पीडितको नाम:रामबहादुर साह
  • जन्म मिति:
  • साल:2020
  • महिना:00
  • गते:00
  • उमेर:42
  • स्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:मोहनपुर
  • वार्ड नं.:2
  • टोल:पोखरीया
  • अस्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:मोहनपुर
  • वार्ड नं.:2
  • टोल:पोखरीया
  • लिङ्ग:पुरुष
  • थर:साह
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नामइँटा भट्टा
  • पद:ज्यालादारी
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममनी साह
  • आमाको नाम:रामसखीदेवी साह
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:भैलीदेवी साह
  • छोराको संख्या:4
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-12-04
  • समय:09:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सर्लाही
  • गाविस:नौकेलवा
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल, मलंगवा
  • मिति:2062-12-05
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • झीम नदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मोहनपुर गाविस-२ का ४२ वर्षीय रामबहादुर साहलाई माओवादीको विरोधमा बोलेको आरोपमा ०६२ चैत ४ गते राती नौकेल्वा गाविस-२ स्थित इँटा भट्टामा सुतिरहेको अवस्थामा हात वाँधी गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री