2006-03-17 - incident - Nawalparasi district २०६२-१२-०४ - घटना - नवलपरासी जिल्ला
Archive ref no: NCA-17427 अभिलेखालय सि. नं.: NCA-17427
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.2896
- अ. नं.131
- घटना भएको जिल्ला:नवलपरासी
- गाविस:गुठी सूर्यपुरा
- वार्ड नं.:5
- टोलको नाम:सुयपुरा
- पीडित विवरण
- पीडितको नाम:मुतुर्जा देवान
- जन्म मिति:
- साल:2006
- महिना:01
- गते:01
- उमेर:56
- स्थायी ठेगाना:
- जिल्ला:नवलपरासी
- गाविस:गुठी सूर्यपुरा
- वार्ड नं.:5
- टोल:सुयर्पुरा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:मुसलमान
- जात:अन्य
- भाषा:भोजपुरी
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी प्रतीकार समिति सदस्य
- बाबुको नामतुफिल देवान
- आमाको नाम:
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नजिवुन नेशा
- छोराको संख्या:5
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:३ जना भारतमा काम गर्न गएका छन्। २ जना मात्र विद्यालय जान्छन्।
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-12-04
- समय:02:30:00 PM
- घटनास्थल
- जिल्ला:नवलपरासी
- गाविस:गुठी सूर्यपुरा
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पृथ्वीचन्द्र जिल्ला अस्पताल
- मिति:2062-12-05
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गुठीसुर्यपुर गाविस-५ सूर्यपुरा निवासी ५६ वर्षीय मुतुर्जा देवानलाई ०६२ चैत ४ गते नेकपा माओवादीका कार्यकर्ताले माओवादी प्रतिकार समूहमा लागेको आरोपमा गोली हानी हत्या गरे।