2006-03-17 - incident - Nawalparasi district २०६२-१२-०४ - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-17428 अभिलेखालय सि. नं.: NCA-17428

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.2888
  • अ. नं.132
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:गुठी सूर्यपुरा
  • वार्ड नं.:5
  • टोलको नाम:सुर्यपुरा
  • पीडित विवरण
  • पीडितको नाम:वकिल अन्सारी
  • जन्म मिति:
  • साल:2023
  • महिना:04
  • गते:23
  • उमेर:39
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:गुठी सूर्यपुरा
  • वार्ड नं.:5
  • टोल:सुरजपुरा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:अन्सारी
  • जात:अन्य
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी प्रतीकार समिति सदस्य
  • बाबुको नामहिनप अन्सारी
  • आमाको नाम:सव्जा नेशा
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सहिदुन नेशा
  • छोराको संख्या:3
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार र आइसीआरसी
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-12-04
  • समय:02:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:गुठी सूर्यपुरा
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल परासी
  • मिति:2062-12-05
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • जगनाथपुर नवलपरासी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गुठिसर्यपुर गाविस-५ निवासी ३९ वर्षीय वकिल अन्सारीलाई माओवादी प्रतिकार समूहको आरोपमा २०६२ चैत ४ गते कोठामा सुतेको अवस्थामा माओवादी कार्यकर्ताले गोली प्रहार गरी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री