2006-03-15 - incident - Tehrathum district २०६२-१२-०२ - घटना - तेह्रथुम जिल्ला

Archive ref no: NCA-17420 अभिलेखालय सि. नं.: NCA-17420

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3268
  • अ. नं.79
  • घटना भएको जिल्ला:तेह्रथुम
  • गाविस:जिरिखिम्ति
  • वार्ड नं.:9
  • टोलको नाम:जिरीखिम्तीबजार छेउ
  • पीडित विवरण
  • पीडितको नाम:श्री प्रसाद लिम्बू
  • जन्म मिति:
  • साल:2034
  • महिना:01
  • गते:14
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:तेह्रथुम
  • गाविस:सावला
  • वार्ड नं.:8
  • टोल:पाटीगाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:लिम्बू
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओबादि
  • बाबुको नामवृखबहादुर लिम्बू
  • आमाको नाम:फुलमाया लिम्बू
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नखुलेको
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय तेह्रथुम
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-12-02
  • समय:00:00:01 PM
  • घटनास्थल
  • जिल्ला:तेह्रथुम
  • गाविस:जिरिखिम्ति
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • वन कार्यलय
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सावला गाविस- ८ पाटी गाउँ निवासी माओवादीका सादारण सदस्य श्री प्रसाद लिम्बूलाई २०६२ चैत २ गते गस्तीमा गएको सुरक्षाफौजले जिरीखिम्ती बजारमा किनमेल गरिरहेको अवस्थामा सुरक्षाकर्मीलाई देखेर भाग्दा सादा पोसाकमा आएका सुरक्षाकर्मीले अन्धधुन्ध गोली चलाउँदा गोली लागी उनको मृत्यु भयो। लास सदरमुकाम सम्म नेपाल रेडक्रसको एम्वुलेन्समा राखेर सेनाले लिएर गए तर लास पोष्टमाटम नगरी मृतकका आफन्तलाइ जिम्मा दिए।घटनाको बारेमा इन्सेक सहित ५ वटा संस्थाले छानबिन गरी प्रतिवेदन समेत सार्वजनिक गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री