2006-03-15 - incident - Rupandehi district २०६२-१२-०२ - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-17417 अभिलेखालय सि. नं.: NCA-17417

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.3437
  • अ. नं.94
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:सूर्यपुरा
  • वार्ड नं.:1
  • टोलको नाम:मैनहिया
  • पीडित विवरण
  • पीडितको नाम:सूर्यबहादुर सर्तुङे (फुर्सा)
  • जन्म मिति:
  • साल:2033
  • महिना:10
  • गते:21
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:दुधराक्ष
  • वार्ड नं.:7
  • टोल:धुस्सा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सर्तुङे
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामनरबहादुर सर्तुङे
  • आमाको नाम:लिलिसरा सर्तुड्ङे
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विष्णु सर्तुङे
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:पत्नी विष्णु (हाल विदेश साउदी अरबमा काम गर्दै)
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:नपाएको।
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-12-02
  • समय:10:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:सूर्यपुरा
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दुधराक्ष गाविस-७ निवासी २९ वर्षीय सुर्यबहादुर सर्तुङे फुर्सालाई नेकपा माओवादी कार्यकर्तालेका २०६२ चैत २ गते घरमै आएर केही कम छ भनी लगेका थिए। उनिसँगै सोही ठाउँबाट अपहरण गरी लगिएका कृष्ण सुना र नाम नखुलेको अर्का एक जनालाई निर्दोष भन्दै सोही दिन राति मुक्त गरिए पनि सर्तुङेलाई माओवादी कार्यकर्ताले सूर्यपुर गाविस-१ मैनहियाको शित्तलडाँडामा लगेर सोही दिन राती गोली हानी हत्या गरेका थिए। माओवादी कार्यकर्ताले हत्यापछि सर्तुङेको शवको छातिमा रातो मसीले सफाय गरेको लेखेर छाडेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री