2006-03-11 - incident - Dhanusha district २०६२-११-२७ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-17408 अभिलेखालय सि. नं.: NCA-17408

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.11219
  • अ. नं.134
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:ढल्केबर
  • वार्ड नं.:3
  • टोलको नाम:ढल्केबर
  • पीडित विवरण
  • पीडितको नाम:वेदबहादुर लामा
  • जन्म मिति:
  • साल:2018
  • महिना:00
  • गते:00
  • उमेर:44
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:ढल्केबर
  • वार्ड नं.:3
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:ढल्केबर
  • वार्ड नं.:3
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:लामा
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामहुलाक कार्यालय, ढल्केबर
  • पद:पियन
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामप्रताम वोम्जन
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जसमतिमाया तमाङ
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-11-27
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:ढल्केबर
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विरेन्द्र सैनिक अस्पताल, छाउनी
  • मिति:2062-11-27
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • काठमाण्डौं
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ढल्केबर गाविस-३ निवासी ४४ वर्षीय वेदबहादुर लामालाई ०६२ फागुन २७ गते माओवादी कार्यकर्ताले सुराकी को आरोपमा घरमै गोली हानी घाईते वनाएकोमा उपचारको लागि काठमाण्डौं स्थित छाउनी अस्पतालमा उनको मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री