2006-03-09 - incident - Nawalparasi district २०६२-११-२५ - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-17400 अभिलेखालय सि. नं.: NCA-17400

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.4250
  • अ. नं.25
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:रूपौलिया
  • वार्ड नं.:6
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:श‍ंकर मल्लाहा
  • जन्म मिति:
  • साल:2005
  • महिना:05
  • गते:15
  • उमेर:57
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:रूपौलिया
  • वार्ड नं.:0
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मल्लाहा
  • जात:अन्य
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी प्रतिकार समिति
  • बाबुको नामशिवमङगल मल्लाहा
  • आमाको नाम:भुस्खली मल्लाहा
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:प्रभावती मल्लाहा
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-11-25
  • समय:06:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:रूपौलिया
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पृथ्वीचन्द्र अस्पताल परासी
  • मिति:2062-11-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • त्रिवेणी धाम नवलपरासी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रुपौलिया गाविस-६ घर भएका ५६ वर्षीय शंकर मल्लाहा माओवादी प्रतिकार समितिमा रहेको आरोपमा ०६२ फागुन २५ गते माओवादीहरुले घरबाट हाटबजार गर्न लागेको बेला गोली हानि हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री