2006-03-09 - incident - Baitadi district २०६२-११-२५ - घटना - बैतडी जिल्ला

Archive ref no: NCA-17390 अभिलेखालय सि. नं.: NCA-17390

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.277
  • अ. नं.6
  • घटना भएको जिल्ला:वैतडी
  • गाविस:न्वाली
  • वार्ड नं.:4
  • टोलको नाम:न्वाली
  • पीडित विवरण
  • पीडितको नाम:मकुन्या भुल
  • जन्म मिति:
  • साल:2011
  • महिना:01
  • गते:01
  • उमेर:56
  • स्थायी ठेगाना:
  • जिल्ला:वैतडी
  • गाविस:न्वाली
  • वार्ड नं.:4
  • टोल:न्वाली
  • अस्थायी ठेगाना:
  • जिल्ला:वैतडी
  • गाविस:न्वाली
  • वार्ड नं.:4
  • टोल:न्वाली
  • लिङ्ग:पुरुष
  • थर:भुल
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामछैन
  • पद:सर्वसाधारण
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:छैन
  • बाबुको नामबिश्वा भुल
  • आमाको नाम:हिरा भुल
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:बिस्ना भुल
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या7
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग आँखा फुटेको
  • उपचार गराएको अस्पतालको नाम
  • गेटा आँखा अस्पताल
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • छैन
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-11-25
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:वैतडी
  • गाविस:न्वाली
  • वार्ड नं.:4
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):न्वाली गाविस-४ का ५६ वर्षीय मकुन्या भुललाई माओवादी पार्टी बिरोधी काम गरेको आरोपमा २०६२ फागुन २५ गते माओवादीहरुले गोली प्रहार गरी दायाँ आँखा फुटाइ अपाङ्ग बनाइदिएका छन्। उनी एउटा आखाँले मात्र हेर्न सक्छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री