2006-03-06 - incident - Ilam district २०६२-११-२२ - घटना - ईलाम जिल्ला

Archive ref no: NCA-17383 अभिलेखालय सि. नं.: NCA-17383

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.5892
  • अ. नं.87
  • घटना भएको जिल्ला:ईलाम
  • गाविस:ईलाम नपा
  • वार्ड नं.:2
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:प्रेमकुमार राई
  • जन्म मिति:
  • साल:2046
  • महिना:12
  • गते:05
  • उमेर:16
  • स्थायी ठेगाना:
  • जिल्ला:पाँचथर
  • गाविस:ओयाम
  • वार्ड नं.:3
  • टोल:रमिते
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राई
  • जात:जनजाति
  • भाषा:राइ
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी जनसेना
  • बाबुको नामदलबहादुर राई
  • आमाको नाम:फुलमाया राई
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:फुलमाया राई
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग पाता
  • उपचार गराएको अस्पतालको नाम
  • नोवेल हस्पिटल विराटनगर
  • उपचार मिति 2064-08-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-11-22
  • समय:00:00:09 PM
  • घटनास्थल
  • जिल्ला:ईलाम
  • गाविस:ईलाम नपा
  • वार्ड नं.:2
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ओयाम गाविस-३ निवासी प्रेमकुमार राई कक्षा ६ मा पढ्दापढ्दै माओवादीमा लागी सैन्य फाँटमा जिम्मेवारी निर्वाह गर्ने क्रममा २०६२ फागुन २२ गते इलाम आक्रमणमा सहभागी हुदाँ सेनासँगको भिडन्तमा गोली लागी घाइते भएको थियो। पार्टीभित्र राम्रो उपचार नभएपछि २०६४ सालमा विराटनगरमा उपचार गराएका उनले कतैबाट राहत पाएनन्। हाल सैन्य फाँट छाडी घरमै बसेका उनी गह्रौ काम, जाडो र गर्मीमा काम गर्न सक्दैनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री