2006-03-05 - incident - Kapilvastu district २०६२-११-२१ - घटना - कपिलवस्तु जिल्ला
Archive ref no: NCA-17381 अभिलेखालय सि. नं.: NCA-17381
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.1246
- अ. नं.27
- घटना भएको जिल्ला:कपिलवस्तु
- गाविस:निग्लीहवा
- वार्ड नं.:7
- टोलको नाम:निगालीकोट
- पीडित विवरण
- पीडितको नाम:शिवलखन यादव
- जन्म मिति:
- साल:2016
- महिना:01
- गते:15
- उमेर:46
- स्थायी ठेगाना:
- जिल्ला:कपिलवस्तु
- गाविस:गोटीहवा
- वार्ड नं.:5
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:यादव
- जात:मधेसी
- भाषा:अवधी
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामराजमन यादव
- आमाको नाम:कन्चन यादव
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:प्रमावती यादव (मृत्यु)
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- भारत खुनुवा
- मिति 2063-00-00
- पुनस्थापित भएको भए मिति2063-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-11-21
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कपिलवस्तु
- गाविस:निग्लीहवा
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल तौलिहवा
- मिति:2062-11-24
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- वाणगंगा लक्ष्मणघाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गोहीहवा गाविस-५ गोटीहवाका ४३ वर्षीय मुडफुट्टे भन्ने शिवलखन यादवलाइ भारतको खुनुवाबाट नेपाल तर्फ आउँदै गर्दा २०६२ फागुन २१ गते सांझ बाटोमा ढुकेर वसेका १२/१५ जनाको संख्यामा रहेका माओवादीले अपहरण गरी तिलौराकोट गाविस र निग्लीहवा गाविसको विचमा पर्ने निगालीकोटमा लगी गोली हानी हत्या गरेका थिए। हत्या पश्चात हस्तलिखित पम्पप्लेटमा प्रतिकार समूहमा लागेकोले सफाया गरेको उल्लेख गरेका थिए।