2006-03-05 - incident - Ilam district २०६२-११-२१ - घटना - ईलाम जिल्ला

Archive ref no: NCA-17376 अभिलेखालय सि. नं.: NCA-17376

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.2314
  • अ. नं.2
  • घटना भएको जिल्ला:ईलाम
  • गाविस:ईलाम नपा
  • वार्ड नं.:9
  • टोलको नाम:भवानीदल गुल्म सैनिक व्यारेक
  • पीडित विवरण
  • पीडितको नाम:विरोध राई (बान्तवा)
  • जन्म मिति:
  • साल:2039
  • महिना:05
  • गते:01
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:उदयपुर
  • गाविस:वसाहा
  • वार्ड नं.:1
  • टोल:बर्षेडाडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राई
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामश्री भवानी दल गुल्म इलाम
  • पद:लेप्टीनेन्ट
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामभीमकुमार वान्तवा
  • आमाको नाम:नीर्मला वान्तवा
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-11-21
  • समय:08:30:00 AM
  • घटनास्थल
  • जिल्ला:ईलाम
  • गाविस:ईलाम नपा
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:सैनिक छाउनी काठमाडौ
  • मिति:2062-11-23
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वसाहा गाविस-१ वर्षेडाँडा निवासी शाही नेपाली सेनाका २३ वर्षीय विरोध राई (बान्तवा)को २०६२ फागुन २१ गते इलाम जिल्लाको इलाम नपा-९ स्थित भवानीदल गुल्ममा माओवादीले आक्रमण गर्दा दोहोरो भिडन्त भई माओवादीले हानेको गोली लागी मृत्यु भयो। पारिवारिक विवादका कारण मृतक सैनिकका परिवारले पाउने सुविधा पाएका छैनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री