2006-02-28 - incident - Panchthar district २०६२-११-१६ - घटना - पाँचथर जिल्ला
Archive ref no: NCA-17354 अभिलेखालय सि. नं.: NCA-17354
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.6876
- अ. नं.39
- घटना भएको जिल्ला:पाँचथर
- गाविस:यासोक
- वार्ड नं.:6
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:शन्तबहादुर राई
- जन्म मिति:
- साल:2037
- महिना:00
- गते:00
- उमेर:25
- स्थायी ठेगाना:
- जिल्ला:भोजपुर
- गाविस:दोभाने
- वार्ड नं.:2
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:राई
- जात:जनजाति
- भाषा:राइ
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेकपा माओवादी
- पद:सदस्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी जनमुक्ति सेना प्लाटुन कमाण्डर
- बाबुको नामजेष्ठराम राई
- आमाको नाम:मानमाया राई
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नभएको
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय भोजपुर
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-11-16
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:पाँचथर
- गाविस:यासोक
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको
- मिति:2062-11-16
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- घटनास्थल नजिकै सदगत गरिएको थियो।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दोभाने गाविस-२ निवासी माओवादी सेनाका शन्तबहादुर राईको पाँचथर याशोक गाविसमा संयुक्त सुरक्षाफौज र माओवादीबीच २०६२ फागुन १६ गते भएको दोहोरो भिडन्तका क्रममा सुरक्षाफौजको गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो।