2006-02-28 - incident - Arghakhanchi district २०६२-११-१६ - घटना - अर्घाखाँची जिल्ला

Archive ref no: NCA-17343 अभिलेखालय सि. नं.: NCA-17343

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.383
  • अ. नं.150
  • घटना भएको जिल्ला:अर्घाखाँची
  • गाविस:पणेना
  • वार्ड नं.:5
  • टोलको नाम:कोप्चाखोला
  • पीडित विवरण
  • पीडितको नाम:दानबहादुर बलामी मगर
  • जन्म मिति:
  • साल:2036
  • महिना:02
  • गते:01
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:नौवस्ता
  • वार्ड नं.:2
  • टोल:मकैवारी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मगर
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामनरसिंह दल गण
  • पद:अमलदार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदलबहादुर बलामी
  • आमाको नाम:देउरुपी वलामी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मना बलामी मगर
  • छोराको संख्या:0
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-11-16
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:अर्घाखाँची
  • गाविस:पणेना
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
  • मिति:2062-11-17
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • दैलेख सल्लेरी ९ पैति
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नौवस्ता गाविस-२ निवासी अमलदार २६ वर्षीय दानबहादुर बलामी मगर अर्घाखाँची जिल्लाको पणेना गाविस-५ स्थित कोप्चाखोलामा ०६२ फागुन १६ गते माओवादी र सुरक्षाकर्मीबीच भएको भिडन्तमा गोली लागि मृत्यु भयो। सो भिडन्तमा १३ जना सुरक्षाकर्मी र आठजना माओवादीको मृत्यु भएको थियो। पाल्पा आत्रमणपछि फर्किएका माओवादीको समूह पणेनाको पाणिनी मन्दिर क्षेत्रमा रहेको सूचनाका आधारमा उक्त स्थानमा सेनाले चारैतिरबाट घेरा हाली आक्रमण गरेको थियो। घटना हुदाँको समयमा मृतकका आफन्त दैलेख सल्लेरी गाविस-९ मा बसोबास गर्दथे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री