2006-02-28 - incident - Arghakhanchi district २०६२-११-१६ - घटना - अर्घाखाँची जिल्ला
Archive ref no: NCA-17332 अभिलेखालय सि. नं.: NCA-17332
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.5640
- अ. नं.232
- घटना भएको जिल्ला:अर्घाखाँची
- गाविस:पणेना
- वार्ड नं.:6
- टोलको नाम:पणेना
- पीडित विवरण
- पीडितको नाम:राजेन्द्र नेपाली
- जन्म मिति:
- साल:2037
- महिना:05
- गते:17
- उमेर:25
- स्थायी ठेगाना:
- जिल्ला:गोरखा
- गाविस:गाइखुर
- वार्ड नं.:1
- टोल:लभबगैचा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:नेपाली
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामनयाँ गोरख गण
- पद:जमदार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामश्यामबहादुर नेपाली
- आमाको नाम:चिनमाया नेपाली
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:धनकुमारी नेपाली
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या5
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:सैनिक मुख्यालय
- कति रकम बराबर (रु.)800000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-11-16
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:अर्घाखाँची
- गाविस:पणेना
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:सैनिक अस्पताल छाउनी काठमाण्डौ
- मिति:2062-11-17
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- पोलुङटार ९ मस्याङदी
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गाईखुर गाविस-१ लभबगैचा निवासी नयाँगोरख गण अर्खाखाँचीमा कार्यरत जमदार २५ बर्षीय राजेन्द्र नेपालीको ०६२ फागुन १६ गते गस्तीको क्रममा पणेना गाविस-६ मा माओवादीसँग भएको दोहोरो भीडन्तमा परी मृत्यु भएको थियो।