2006-02-27 - incident - Tanahun district २०६२-११-१५ - घटना - तनहुँ जिल्ला

Archive ref no: NCA-17324 अभिलेखालय सि. नं.: NCA-17324

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.941
  • अ. नं.125
  • घटना भएको जिल्ला:तनहुँ
  • गाविस:दुलेगौडा
  • वार्ड नं.:7
  • टोलको नाम:दुलेगौडा
  • पीडित विवरण
  • पीडितको नाम:बलराम श्रेष्ठ
  • जन्म मिति:
  • साल:2036
  • महिना:11
  • गते:13
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:तनहुँ
  • गाविस:दुलेगौडा
  • वार्ड नं.:7
  • टोल:दुलेगौडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामशेरबहादुर श्रेष्ठ
  • आमाको नाम:होमकला श्रेष्ठ
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-11-15
  • समय:09:00:00 AM
  • घटनास्थल
  • जिल्ला:तनहुँ
  • गाविस:दुलेगौडा
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • दुलेगौडा तनहुँ
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दुलेगौडा गाविस- ७ निवासी बलराम श्रेष्ठलाई २०६२ फागुन १५ गते ग १ ज ६९५ नम्वरको ट्याक्सी चलाउन यात्रु पखीरहेको समयमा माओवादी कार्यकर्ताले दुलेगौडा गाविस -७ मा गोली हानी हत्या गरेको थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री