2006-02-27 - incident - Achham district २०६२-११-१५ - घटना - अछाम जिल्ला

Archive ref no: NCA-17317 अभिलेखालय सि. नं.: NCA-17317

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (आफ्नै बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.1871
  • अ. नं.36
  • घटना भएको जिल्ला:अछाम
  • गाविस:मंगलसेन
  • वार्ड नं.:9
  • टोलको नाम:नागातोला
  • पीडित विवरण
  • पीडितको नाम:बञ्जिर टमट्टा (बहुविर)
  • जन्म मिति:
  • साल:2037
  • महिना:10
  • गते:23
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:अछाम
  • गाविस:बन्नातोली
  • वार्ड नं.:7
  • टोल:वान्नातोली
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:टमट्टा
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नकपा माओवादी एरिया कमिटी सदस्य
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-11-15
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:अछाम
  • गाविस:मंगलसेन
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • वन्नातोली गाविस
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बन्नातोली गाविस ७ बन्नातोलीका २५ वर्षीय माओवादी एरिया कमिटी सदस्य बञ्जिर टमटाको मंगलसेन गाविसस्थित जिल्ला सदरमुकाम मंगलसेनमा रहेका सरकारी कार्यालयमा आक्रमण गर्न जाँदा २०६२ फागुन १५ गते सोही गाविस स्थित वडा नं ९, नागातोलामा आफैले बोकेको वम विस्फोटमा परि मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री