2006-02-26 - incident - Salyan district २०६२-११-१४ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-17316 अभिलेखालय सि. नं.: NCA-17316

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.8101
  • अ. नं.237
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:धनवाङ
  • वार्ड नं.:1
  • टोलको नाम:रिपिरटर टावर कपुरकोट
  • पीडित विवरण
  • पीडितको नाम:पुर्णा कुमारी चन्द
  • जन्म मिति:
  • साल:2053
  • महिना:05
  • गते:03
  • उमेर:11
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:धनवाङ
  • वार्ड नं.:1
  • टोल:किमुचौर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:चन्द
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामनेपाल राष्ट्रिय उमावि किमुचौर
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामहुम बहादुर चन्द
  • आमाको नाम:भिम कुमारी चन्द
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)200000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-11-14
  • समय:00:00:08 AM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:धनवाङ
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:छाउनी काठमाण्डौ
  • मिति:2062-11-15
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • वनकाली काठमाण्डौ
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धनवाङ गाविस-१ किमु चौर निवासी ११ वर्षीय पुर्णाकुमारी चन्द ०६२ फागुन १४ गते विहान ८ बजे नरसिंह दल गुल्म रिपटरटावर सुरक्षा वेस क्याम्प कपुरकोटको पेरिमिटर भित्र घाँस काट्न गएको समयमा सेनाले विच्छाएको वममा परि सक्त घाइते भइ उपचारका लागि काठमाण्डौ छाउनी अस्पतालमा पुर्‍याइ उपचार गर्दै गरेको समयमा मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री