2006-02-25 - incident - Banke district २०६२-११-१३ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-17301 अभिलेखालय सि. नं.: NCA-17301

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.8952
  • अ. नं.334
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:मनिकापुर
  • वार्ड नं.:8
  • टोलको नाम:राँझा
  • पीडित विवरण
  • पीडितको नाम:कर्णबहादुर तारामी मगर
  • जन्म मिति:
  • साल:2037
  • महिना:10
  • गते:25
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:रझेना
  • वार्ड नं.:8
  • टोल:सिदार्थनगर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मगर
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला प्रहरी कार्यालय, जुम्ला
  • पद:हवलदार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामबलबहादुर तारमी मगर
  • आमाको नाम:टिकादेवी तारमी मगर
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:धनमाया तारमी
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-11-13
  • समय:00:00:11 AM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:मनिकापुर
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
  • मिति:2062-11-13
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • कैलाली जानकी नगर नपा- ७
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला रझेना गाविस-८ घरभई क्षेत्रीय प्रहरी तालिम केन्द्र नेपालगंजमा कार्यरत प्रहरी हवलदार २५ वर्षीय कर्णबहादुर तारमी मगरको ०६२ फागुन १३ गते विहान ११ बजे मनिकापुर गाविस-८ राझा चोकमा माओवादी र सुरक्षाकर्मीबीच भएको दोहोरो भिडन्तमा परी मृत्यु भयो। नेपालगंजबाट जुम्ला जाने क्रममा राँझा स्थित विमानस्थलतर्फ जाँदै गर्दा उनी दोहोरो भिडन्तमा परेका थिए। जुम्ला जिल्लामा कार्यरत मगर नेपालगंजमा काजमा रहेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री