2006-02-24 - incident - Jhapa district २०६२-११-१२ - घटना - झापा जिल्ला
Archive ref no: NCA-17298 अभिलेखालय सि. नं.: NCA-17298
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.2138
- अ. नं.10
- घटना भएको जिल्ला:झापा
- गाविस:दमक नपा
- वार्ड नं.:13
- टोलको नाम:रतुवा माइ
- पीडित विवरण
- पीडितको नाम:नारायणप्रसाद खरेल
- जन्म मिति:
- साल:2013
- महिना:12
- गते:13
- उमेर:59
- स्थायी ठेगाना:
- जिल्ला:झापा
- गाविस:दमक नपा
- वार्ड नं.:13
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:झापा
- गाविस:दमक नपा
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:खरेल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:व्यापारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामदेवनारायण खरेल
- आमाको नाम:भीमकुमारी खरेल
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:बिष्णुमाया खरेल
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य अज्ञात
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-11-12
- समय:10:00:00 PM
- घटनास्थल
- जिल्ला:झापा
- गाविस:दमक नपा
- वार्ड नं.:13
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:मेचि अस्पताल
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- रतुवा खोला
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दमक नपा-१३ निवासी नारायणप्रसाद खरेलको २०६२ फागुन १२ गते घर नजिक पसलमा बसिरहेको बेला अज्ञात समुहले अपहरण गरेर रतुवा खोला किनारामा टाउको काट्टेर हत्या गरेको थिए।