2006-02-22 - incident - Dhanusha district २०६२-११-१० - घटना - धनुषा जिल्ला
Archive ref no: NCA-17295 अभिलेखालय सि. नं.: NCA-17295
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.11226
- अ. नं.137
- घटना भएको जिल्ला:धनुषा
- गाविस:शान्तिपुर
- वार्ड नं.:7
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:विन्देश्वर यादव
- जन्म मिति:
- साल:2010
- महिना:00
- गते:00
- उमेर:52
- स्थायी ठेगाना:
- जिल्ला:धनुषा
- गाविस:शान्तिपुर
- वार्ड नं.:7
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:धनुषा
- गाविस:शान्तिपुर
- वार्ड नं.:7
- टोल:
- लिङ्ग:पुरुष
- थर:यादव
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस, सदस्य
- बाबुको नामज्ञानी अधिकारी यादव
- आमाको नाम:मनखिदेवी यादव
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:श्यामुदेवी यादव
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-11-10
- समय:11:00:00 PM
- घटनास्थल
- जिल्ला:धनुषा
- गाविस:शान्तिपुर
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जनकपुर अञ्चल अस्पाताल
- मिति:2062-11-10
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- शान्निपुर-७ स्थित पोखरीमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शान्तिपुर गाविस-७ निवासी ५२ वर्षीय नेपाली काँग्रेसका कार्यकर्ता विन्देश्वर यादवलाई ०६२ फागुन १० गते माओवादी कार्यकर्ता लगायतले घर नजिक बन्चरो र गोली प्रहार गरी हत्या गरे। ४०/४५ जनाको समूहमा आएका उनीहरुले घरबाट लखेट्दै बाटोमा पुराई बन्चरो र गोली प्रहार गरेका थिए। घटनामा आफ्नो संलग्नता नरहेको माओवादीले वताए।