2006-02-22 - incident - Banke district २०६२-११-१० - घटना - बाँके जिल्ला
Archive ref no: NCA-17294 अभिलेखालय सि. नं.: NCA-17294
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.11641
- अ. नं.11
- घटना भएको जिल्ला:बाँके
- गाविस:खासकुश्मा
- वार्ड नं.:0
- टोलको नाम:कुसुम
- पीडित विवरण
- पीडितको नाम:जयप्रकाश लामीछाने गगन
- जन्म मिति:
- साल:2033
- महिना:03
- गते:15
- उमेर:0
- स्थायी ठेगाना:
- जिल्ला:दैलेख
- गाविस:कुसापानी
- वार्ड नं.:7
- टोल:डाँडासरु
- अस्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:गुमी
- वार्ड नं.:5
- टोल:
- लिङ्ग:पुरुष
- थर:लामिछाने
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामअस्थाइ सिबिर गुमी पीली
- पद:सह कमान्डर
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी नौ नम्बर बटालीएन सह कमान्डर
- बाबुको नामभलिमय शर्मा
- आमाको नाम:रत्ना देबी शर्मा
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:गिता लामिछाने
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग दाहीने हात नचल्ने
- उपचार गराएको अस्पतालको नाम
- शिक्षण अस्पताल
- उपचार मिति 2063-04-15
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-11-10
- समय:00:00:11 PM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:खासकुश्मा
- वार्ड नं.:0
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कुसापानी ७ बस्ने २५ वर्षीय जयप्रसाद लामीछाने २०६२ फागुन १० गते बाँकेको खासकुस्मामा माओवादी र सुरक्षा कर्मी बिच भएको दोहोरो भिडन्तमा गोली लागी उनको दाहीने हात नचल्ने भएको छ।