2006-02-20 - incident - Kavre district २०६२-११-०८ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-17291 अभिलेखालय सि. नं.: NCA-17291

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.11026
  • अ. नं.57
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:दाप्चाछत्रेवाँझ
  • वार्ड नं.:6
  • टोलको नाम:दारेगौडा
  • पीडित विवरण
  • पीडितको नाम:भक्तबहादुर कार्की
  • जन्म मिति:
  • साल:2040
  • महिना:05
  • गते:20
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:महोत्तरी
  • गाविस:गौरीवास
  • वार्ड नं.:4
  • टोल:पाटु
  • अस्थायी ठेगाना:
  • जिल्ला:महोत्तरी
  • गाविस:गौरीवास
  • वार्ड नं.:4
  • टोल:पाटु
  • लिङ्ग:पुरुष
  • थर:कार्की
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामनेपाली सेना
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामगणेशबहादुर कार्मी
  • आमाको नाम:मानकुमारी कार्की
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जुना कार्की
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-11-08
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:दाप्चाछत्रेवाँझ
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विरेन्द्र सैनिक अस्पताल, छाउनी
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गौरिवास गाविस- ४ निवासी नेपाली सेनामा कार्यरत भक्तबहादुर कार्कीको २०६२ फागुन ८ गते काभ्रेको छत्रेवाँझ गाविस- ६ स्थित दारेगौंडामा माओवादीसँग भएको दोहोरो भिडन्तमा परि मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री