2006-02-17 - incident - Dhankuta district २०६२-११-०५ - घटना - धनकुटा जिल्ला

Archive ref no: NCA-17277 अभिलेखालय सि. नं.: NCA-17277

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.780
  • अ. नं.28
  • घटना भएको जिल्ला:धनकुटा
  • गाविस:मौनावुधुक
  • वार्ड नं.:4
  • टोलको नाम:सिमडाँडा
  • पीडित विवरण
  • पीडितको नाम:प्रेमप्रसाद शर्मा सापकोटा
  • जन्म मिति:
  • साल:2007
  • महिना:12
  • गते:11
  • उमेर:55
  • स्थायी ठेगाना:
  • जिल्ला:बाग्लुङ
  • गाविस:कालिका नपा
  • वार्ड नं.:4
  • टोल:रातमाटा
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:9
  • टोल:बास्तोला थर
  • लिङ्ग:पुरुष
  • थर:सापकोटा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामपूर्वाञ्चल क्षेत्रीय कार्यालय
  • पद:क्षेत्रीय सह प्रशासक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकासीराम सापकोटा
  • आमाको नाम:कौशिल्यादेवी सापकोटा
  • शैक्षिक स्तर:स्नातकोत्तर
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रीतादेवी सापकोटा
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)800000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-11-05
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धनकुटा
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:शिक्षण अस्पताल काठमाडौ
  • मिति:2062-11-08
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पोखरा उमनपा-१० तुल्सीघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कालिका नपा-४ निवासी पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा कार्यरत ५५ वर्षीय प्रेमप्रसाद शर्मा सापकोटालाई २०६२ माघ २५ गते नेकपा माओवादीले अपहरण गरी नियन्त्रणमा रहेको अवस्थामा उपचारको अभावको कारण ०६२ फाल्गुन ५ गते मृत्यु भयो। उनी प्रेसरका बिरामी भएकोले नियमित समयमा खानु पर्ने भए पनि अपहरणका समयमा औषधी उपचारको अभावमा उनको मृत्यु भएको हो। नेकपा माओवादीले प्राविधिक गल्तीका कारणले घटना भएको भन्दै माफी मागेका थिए। उनको परिवार हाल पोखरा उमनपा-९ वास्तोलाथरमा बसाई सरेर बसोवास गर्दै आएका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री