2006-02-16 - incident - Parsa district २०६२-११-०४ - घटना - पर्सा जिल्ला
Archive ref no: NCA-17276 अभिलेखालय सि. नं.: NCA-17276
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्यु)
- कम्प्युटर अ. नं.9585
- अ. नं.72
- घटना भएको जिल्ला:पर्सा
- गाविस:मधुवनमथौल
- वार्ड नं.:7
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:भोलासाह सोनार
- जन्म मिति:
- साल:2034
- महिना:03
- गते:28
- उमेर:28
- स्थायी ठेगाना:
- जिल्ला:पर्सा
- गाविस:बगवन्ना
- वार्ड नं.:9
- टोल:मनवा वजार
- अस्थायी ठेगाना:
- जिल्ला:पर्सा
- गाविस:बगवन्ना
- वार्ड नं.:9
- टोल:मनवा वजार
- लिङ्ग:पुरुष
- थर:सोनार
- जात:मधेसी
- भाषा:भोजपुरी
- घटना हुँदाको पेशा:व्यापारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामश्रीराम सोनार
- आमाको नाम:अनीता सोनार
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:प्रभावतीदेवी सोनार
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, पर्सा
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-11-04
- समय:02:00:00 PM
- घटनास्थल
- जिल्ला:पर्सा
- गाविस:मधुवनमथौल
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बगवन्ना गाविस-९ निवासी २८ वर्षीय भोला साह सोनारको २०६२ फागुन ४ गते वाटो छेउमा राखेको विष्फोटक पदार्थ विष्फोट हुँदा घटनास्थलमै मृत्यु भएको थियो। माओवादीले सेनालाई लक्षित गरी राखेको बम सेना अली परै हुँदा विष्फोटन भएको र पीडित साइकल चढी आफ्नो घरतिर गईरहेको वेला विष्फोटमा परि मृत्यु भएको थियो।