2006-02-09 - incident - Nawalparasi district २०६२-१०-२७ - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-17242 अभिलेखालय सि. नं.: NCA-17242

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.1633
  • अ. नं.103
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:सुनवल
  • वार्ड नं.:4
  • टोलको नाम:रामावापुर
  • पीडित विवरण
  • पीडितको नाम:रमेश घिमिरे
  • जन्म मिति:
  • साल:2042
  • महिना:09
  • गते:11
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:वाणगंगा
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:घिमिरे
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामअहरिदमन गण
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामगोपाल जैसी
  • आमाको नाम:लक्ष्मी घिमिरे
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र सैनिक मुख्यालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-10-27
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:सुनवल
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:सैनिक अस्पताल काठमाडौ
  • मिति:2062-10-27
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • वाणगंगा लक्ष्मणघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वाणगंगा गाविस-६ निवासी २० वर्षीय रमेश घिमिरेको २०६२ माघ २७ गते नवलपरासीको दाउन्ने ब्यारेकबाट २२ नम्बर बुटवल तर्फ आउने क्रममा रामावापुरमा माओवादीसँगको दोहोरो भिडन्तमा परी मृत्यु भएको थियो। माओवादीले बाटो अवरुद्धगरी एम्बुस राखेकोमा सो घटनामा परि अन्य १४ जनाको मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री