2006-02-09 - incident - Nawalparasi district २०६२-१०-२७ - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-17236 अभिलेखालय सि. नं.: NCA-17236

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.10916
  • अ. नं.120
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:सुनवल
  • वार्ड नं.:4
  • टोलको नाम:रमुवापुर
  • पीडित विवरण
  • पीडितको नाम:श्यामकुमार यादव
  • जन्म मिति:
  • साल:2042
  • महिना:00
  • गते:00
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:वरहीवीरपुर
  • वार्ड नं.:7
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:वरहीवीरपुर
  • वार्ड नं.:7
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामससस्त्र प्रहरी माहाविद्मालय नवलपरासी
  • पद:हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदेवराम यादव
  • आमाको नाम:अरूलीयादेवी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:ससस्त्र प्रहरी हेडक्वाटर
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-10-27
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:सुनवल
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल नवलपरासी
  • मिति:2062-10-28
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • विरपुर ७
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बरहीविरपुर गाविस-४ निवासी सशस्त्र प्रहरी महाविद्यालयमा कार्यरत प्रहरी हवल्दार २० वर्षीय श्यामकुमार यादवको नवलपरासी जिल्ला सुनुवल गाविस-४ रमुवापुरस्थित पृथ्वी राजमार्गमा ०६२ माघ २७ गते गस्तीमा गएको संयुक्त सुरक्षाफौज र माओवादीबीच भिडन्त हुदाँ गोली लागी मृत्यु भयो। घटनामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी १५ सुरक्षाकर्मी मारीए। घटनामा चार मओवादीको शव बरामद भएको प्रहरीले जनायो। घटनामा २३ सैनीक ५ माओवादी र २ सर्वसाधारण घाईते भए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री